आज सुनचाँदीको मूल्य

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, काठमाडौँ । आज छापावाला सुन ६ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस