चम्पादेवी -९ थानी देवी मन्दिरमा चोरी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, ओखलढुङ्गा । ओखलढुंगा जिल्लाको  चम्पादेवीवडा नं  ९ थानी देवी मन्दिर (थानी थान ) मा चोरी भएको छ। गए राति सो मन्दिरमा रड घुसाएर चोरी भएको हो।

स्थानीयहरुले निकै श्रद्दाका साथ पुजा अर्चना गर्ने सो मन्दिरबाट भेटी र केहि तामाका भाडाहरु चोरी भएको वडा नं ९ का अध्यक्ष झम्कहरी बडालले जानकारी दिएका छन । घटनाको थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस