राष्ट्रिय युवा संघ नेपाल बुढानिलकण्ठद्वारा विरोध कार्यक्रम(फोटो फिचर)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बुढानिलकण्ठद्वारा अदालतको असंवैधानिक कदमका विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ । बुढानिलकण्ठ १३ मा विरोध कार्यक्रम सम्पन्न भएको हो ।राष्ट्रिय यूवा संघ नेपाल बुनपा १३ ले सर्बोच्च अदालतका प्रधानन्यायधिस चोलेन्द्र सम्शेर जबराद्वारा गरिएको असंबैधानिक फैसला र कांग्रेस सरकार आएको दिनबाटै भ्रष्टचारको प्रमाणित भएका बिजय कुमार गच्छादारलाई धरौटीमा रिहा गरिएकोमा व्याङ्गात्मक रुपमा कांग्रेस सरकारको राम्रो कामको तारिफमा कुकुरलाई माल्यर्पन गर्दै बधाई कार्यक्रम र पुत्ला दहन तथा बिरोध कार्यक्रम भब्य रुपमा सम्पन्न भएको राष्ट्रिय युवा संघका नेता टिकेश श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस