सुर्खेतमा सचेत युवा समुह

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २८, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सचेत युवा समुह गठन गरिएको छ ।

युवा तथा विद्यार्थीको हकहितको क्षेत्रमा काम गर्ने समुहको उदेश्य रहेको छ । समुहको अध्यक्षमा भरत गौतम, वरिष्ठ उपाध्यक्ष कविराज बुढा, महासचिव जनक धमला रहेका छन् । त्यस्तै उपाध्यक्षहरु उमेश शाही र दिनेश खड्का , सहसचिव आस्तिक चपाई, कोषाध्यक्ष गणेश तिमिल्सेना चयन भएका छन् ।

सदस्यहरुमा मनिष चन्द, चन्द्र शाही, मान व. सिँजापति, पवित्र केसी, नविन हमाल, दान ब. विक, मेघराज बुढा, अनिल शाही रहेका छन भने अन्य केही पदहरु मनोनित गरिने समुहका अध्यक्ष भरत गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस