लगातारको वर्षाले दाङको देउखुरी क्षेत्र डुवानमा, स्थानीय चिन्तित बन्दै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

असार २८, दाङ । गएराती ठुलो वर्षा भएपछि विहान देखि दोलाई खोलामा पानीको वहाव बढेपछि राप्ती गाउँपालिकाको वडा नम्बर ५ लठ्ठहवा,पहरूवा,कालापानी त्यसै गरी लमही नगरपालिकाको वडा नम्बर १ डोरही,सिंगइ,सोनपुर लगायतका गाउँ डुवानमा परेका छन् ।

अहिले सम्म भर्खरै लगाएको धानबाली डुवानमा परिसकेको छ । पानी सतह बढी रहेकाले स्थानीयहरू त्रसित हुन थालेका छन् । कतिपय घरबाट निस्केर छिमेकीको घरमा बसेका छन् ।

फोटो फिचर

 

 

प्रतिक्रिया दिनुहोस