सडक सम्बन्धि नेपाल प्रहरीको जानकारी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २८, काठमाडौं । नेपाल प्रहरीले सडक सम्बधि सार्वजनिक सुचना जारी गरेको छ ।

प्रहरीका अनुसार धादिङ, बेनिघाटरोराङ गा.पा १० बादरेमोडमा डाँडाबाट लेदो खसेर दुई तर्फी बाटो बन्द भएकोमा लेदो हटाई बाटो खुल्ला रहेको छ । यस्तै हेटौडाबाट काठमाण्डौ आउने वाटो बन्द रहेको छ । नारायणगढ बाट काठमाण्डौ आउने बाटो सुचारु रहेको जानकारी पनि प्रहरीले दिएको छ ।

नेपाल प्रहरीले सडकको अवस्था जानकारी लिनको लागि प्रहरी परिचालन कक्ष ४४१२७८० मा सम्पर्क गर्नहुन सावृजनिक सुचना समेत जारी गरेको छ ।

आजको सडकको अवस्था यस प्रकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस