कलंकी डुवानमा (हेर्नुहोस तस्बिरहरू)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण कलंकीको विभिन्न स्थान डुबानमा परेको छ । कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका हुन् । बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ । सडक, घर जलमग्न भएपछि जनजीवन कष्टकर बनेको छ । खसीबजार र मैत्रीनगरका घरहरुको लगभग एकतल्ला डुबेको छ ।

हेर्नुहोस तस्बिरहरू

प्रतिक्रिया दिनुहोस