सिरहामा करेट लागेर १ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार १६, सिरहा । सिरहाको वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा  पानी लगाउने क्रममा बिजुलीको तार सट भई १८ वर्षीय धुर्वकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकलाई पोष्टमाटमको लागि राजकुमार उमाप्रसाद मुर्रका अस्पताल लगेको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता अपिलराज बोहरा बताएका छन् । वरियारपट्टी गाउपालिकामा विधुतिय पोलवाट तार झर्दा करेन्ट लागेको हो ।

प्रतिक्रिया दिनुहोस