आजको मौसम :केहि  भारी वर्षाको सम्भावना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं । आज मंगलबार दिउँसो देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।

आज राति देशको मध्य भूभागमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी र पश्चिमका भूभागमा सामान्य बदलि भइ पुर्व र पश्चिमका केहि स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस