आजको मौसम : देशका थोरै स्थानहरुमा वर्षा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं । आज सोमबार दिउँसो देशैभरि आंशिक देखि सामान्य बदली रही पुर्वका र पश्चिमका केहि स्थानहरु साथै मध्यका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस