संसदमा अवरोधपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । प्रमुख विपक्षीको अवरोध गर्दै संसदमा सम्बोधन गर्न नलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

साँझ ५ बजे पत्रकार सम्मेलन राखिएको छ ।यसअघि मंगलबार संसदमा सम्बोधन गर्न रोष्टममा पुगिसकेका बेला विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री ओलीले कांग्रेसको अवरोधका कारण आफूले युरोप भ्रमण र गुठी विधेयक लगायत समसामयिक विषयमा सदनलाई जानकारी दिन नपाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस