सुर्खेतको पञ्चपुरीमा सुरुभयो प्रधानमन्त्री रोजगार कार्यक्रम

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार १, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा समेटिएका श्रमिकहरु काम सुरु गर्दै गरेका छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले नेपालीका लागि स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्ने उद्देश्य सरकारको रहेको छ । स्थानिय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यनतम रोजगारमिा संलग्न भई सार्वजनिक विकास निमार्णका काममा योगदान गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस