फिफा वरियतामा नेपाल १६५औं स्थानमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाल एक सय ६५औं स्थानमा पुगेसगै चार स्थान तल पुगेको छ ।

नेपाल अघिल्लो महिना १६१औं स्थानमा रहेकोमा फिफाले सुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेर एक सय ६५औं स्थानमा पुगेको हो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि रहेको भारत र माल्दिभ्स रहेका छन । उनिहरु क्रमश १०१ र १५१ औं स्थानमा छन ।

प्रतिक्रिया दिनुहोस