तारकेश्वर नगरपालिकाले रोक्यो हेभी इक्युपमेन्ट प्रयोग

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । तारकेश्वर नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै हेभि इक्युपमेन्ट प्रयोगमा रोक लगाएको छ ।

तारकेश्वर नगरपालिकाले सुचना जारी गर्दै असार १ गते देखि लागु हुनेगरि हेभी इक्युपमेन्ट प्रयोग परि कुनैपनि किसिमको जग्गा सम्माउने र माटो बालुवा उत्खनन गर्ने कार्य गर्न रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस