गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पद मुक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २७, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्ताव २७ मत परेको छ । त्यस्तै प्रस्तावको विपक्षमा ३० मत परेको छ ।

प्रस्ताव अस्वीकृत भएसँगै उहाँ मुख्यमन्त्री पदबाट मुक्त हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस