नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश (आदेशको प्रतिसहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २७, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नर्गन अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश भएको हो ।

आदेशको प्रति

 

प्रतिक्रिया दिनुहोस