दाङमा ९० फिट गहिरो इनारमा खसेका मान्छेलाई उद्धार (हेर्नुहोस भिडीयो)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, दाङ । दाङमा ९० फिट गहिरो इनारमा खसेका मान्छेलाई यसरी उद्धार गरियो । दाङमा ९० फिट गहिरो कुवामा खसेको मान्छेलाई दाङ प्रहरीले यसरी उद्दार गरेयो….. घोराही १७ दाङका ४० बर्षयी लाल बहादुर वलीको ९० फिट गहिरो कुवाबाट जिवित उद्दार गरिएको मन्दिर सुरक्षा प्रमुख हवलदार ललित रावतले बताए ।

(हेर्नुहोस भिडीयो)

https://youtu.be/654w50KUd_M

प्रतिक्रिया दिनुहोस