प्रहरी द्धारा वाईसधारा नजिककै गाँजा नष्ट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६,काठमाडौ । बालाजु प्रहरी द्धारा वाईसधारा नजिककै गाँजाको बोट नष्ट गरेको छ ।

समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत काठमाडौं जिल्ला काठमाडौं माहानगरपालिका १६ वाईसधारा नजिककैको वडा एरियामा महानगरीय प्रहरी बृत्त बालाजु र काठमाडौं जिल्ला काठमाडौं माहानगरपालिका १६ का स्थानिय बासिन्दाहरुको सहकार्यमा करीब १ रोपनी खालि जग्गामा उम्रीएको अ। ३५० गाँजाको बोट नष्ट गरिएको छ ।

हेर्नुहोस् फोटो : 

 

प्रतिक्रिया दिनुहोस