आमा–छोरीद्वारा झुण्डिएर आत्महत्या

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, ललितपुर । ललितपुरकोबतासे डाँडामा आमा–छोरीले झुण्डिएर आत्महत्या गरेका छन् ।

महांकाल गाउँपालिकामा केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् ।महानगरीय प्रहरी वृत्त, चापागाउँले घटना विस्तृत अनुसन्धान गरिरहेको छ । घटनाको थप विवरण आउन बाकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस