आजको मौसम : केही ठाँउमा वर्षा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २१,काठमाडौं । आज मंगलबार देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यस्तै राती देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस