बेवरिसे घाईतेको मद्दतको लागि अपिल

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं । मिति २०७६।०२।१८ गते का.जि.का.म.न.पा-१६ बालाजु भाटभटेनी अगाडी सडक खण्डमा भएको सवारी दूर्घटनामा परि घाईते भएका हालसम्म नाम, थर, वतन नखुलेको निम्न हुलिया भएको पुरुष व्यक्तिको हाल ग्राण्डी अस्पताल धापासीमा उपचार भईरहेको छ ।

उनको आफन्तहरु हालसम्म कोही सम्पर्कमा नआएको हुँदा निजलाई कोही कसैले चिन्नुहुन्छ भने सम्बन्धित आफन्तहरुलाई ग्राण्डि अस्पताल वा मोवाइल नं.९८५१२८३००६ मा सम्पर्क राख्‍न पठाई दिनु हुन महानगर प्रहरी वृत बालाजु अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस