आजको मौसम मेघ गर्जन र हावा हुरी सहित वर्षा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौं । आज देशका पूर्वी र मध्य भु भाग लगायत र पश्चिमि पहाडी भू भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भु भागका केहि स्थानहरुका साथै पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

यस्तै आज राती देशका पूर्वी र मध्य भुभाग लगायत र पश्चिमि पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भुभागका केहि स्थानहरुका साथै पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस