इराक-नेपाल मैत्रीपूर्ण खेल (प्रत्यक्ष प्रशारण)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले मैत्रीपूर्ण खेलमा इराकसँग प्रतिस्पर्धा गरिरहेको छ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा खेल भइराखेको छ ।

प्रतिक्रिया दिनुहोस