गठन भयो क्रिकेट प्रशिक्षक संघ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाको अध्यक्षतामा १४ सदस्सीय क्रिकेट प्रशिक्षक संघ गठन भएको छ । क्रिकेट प्रशिक्षकहरुको हकहितलाई मध्ये नजर गर्दै क्रिकेट प्रशिक्षकहरुलाई समेटेर नेपालमा पहिलो पटक क्रिकेट प्रशिक्षक संघ गठन गरिएको हो ।


यस संघको उपाध्यक्षमा राजु बस्न्यात, सचिबमा बसन्त शाही र कोषाध्यक्षमा कैलाश बिष्ट रहेका छन् भने कार्यकारी सदस्यहरुमा सामसन जंग थापा, शेरबहादुर लामा,निरा राजोपाध्याय,मनोज कटवाल,प्रकाश शर्मा,ज्ञानेन्द्र क्षेत्रि र रिजन प्रिजु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस