नागढुङ्गा विस्फोटमा दुई घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

नागढुङ्गा विस्फोटमा दुई घाइते, लगनखेलको बम डिस्पोज

 घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काको परिचय खुल्न बाँकी रहेको छ । लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ। अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस