सुकेधारामा सिलिन्डर विस्फोट हुदा ६जना घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १२, काठमाडौँ । सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।

सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएकोहो। सिलिन्डर पड्किए सुकेधारामा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस