नार्गजुन ३ मा २४१७ जनाले चाइनिज भेरोसेल खोपको दोस्रो मात्रा लगाए (तस्विरसहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । नार्गजुन नगरपालिका वडा नं. ३ मा २४१७ जनाले चाइनिज भेरोसेल खोपको दोस्रो मात्रा लगाए । नार्गजुन नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेमलाल श्रेष्ठका अनुसार नार्गजुन नगरपालिका ३ नं. वडामा रहेका २४१७ जनाले चाइनिज भेरोसेल खोपको दोस्रो मात्रा लगाएका हुन ।

 

विकाशसंगै सुख दुःखमा पनि दिन रात नभनि जनताको लागि हिड्ने वडा अध्यक्ष श्रेष्ठ सकेसम्म आफ्नो वडा कोरोना संक्रमण मुक्त वडा बनाउन लागेको बताए । उहाँका अनुसार भनेली पनि खोप लगाइने छ । सातै आज सीता बालबिकाश स्कुलमा ११८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

No description available.

हेर्नुहोस फोटोमा नार्गजुन नगरपालिका वडा नं. ३ को खोप सञ्चालनको अवस्था

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस