फेरी भूकम्पको धक्का

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । राजधानीमा शुक्रबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ ।

करीब २ बजेर ९ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो । धादीङ केन्द्र बिन्दु भई गएको भुकम्प ५ रेक्टर स्केलको गएको हो । भूकम्पकाे धक्का काठमाण्डाैलगायतका आसपासका क्षेत्रमा पनि महसुस भएकाे केन्द्रले जनाएकाे छ ।यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस