नवलपरासीमा सवारी दुर्घटना, एकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा मोटरसाईकल दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनवल नगरपालिका–७ ज्यामिरेमा बा ९६ प ४५८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सुर्खेत पन्चपुरी नगरपालिका–६ का २० वर्षीय नरेश बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुर्खेत पन्चपुरी नगरपालिका–५ का २५ वर्षीय रोहन रावलको तिनाउ अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस