विमानस्थलबाट फेरि सुन तस्करी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, काठमाडौं। त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलबाट आज फेरी सुा  तस्कर गर्ने एक युवक पक्राउ परेका छन ।

१० लाख रुपैयाँ बराबरको तस्करीको सुनसहित विमानस्थलको पार्किङ एरियाबाट विदेशबाट आउने युवकसँग संकलन गरेको अवस्थामा सुन बरामद भएको हो । सुन तस्करीमा संम्लग्न बालकुमार मगर पक्राउ परेका हुन् । उनीसँग सुनका चार जटा बाला भेटिएको छ ।

हिजो मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने वायु सेवा निगमका एक कर्मचारीलाई सेटिङमा अवैध सुन भित्र्याएको आरोपमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस