ताप्लेजुङ फुङ्लिङ्गका केहि क्षेत्रहरुमा निशेधाज्ञा (विज्ञप्ती सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ्ग न. पा. अन्तरगतका क्षेत्रहरुमा निशेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट बैशाख २० गते साझ ६ बजेबाट लागु हुनेगरि बैशाख २७ गते राती १२बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बाल नरसिहं राणाले कोरोना संन्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी भएको हुदा निषेधाज्ञाको नियम पालना गरि सहयोग गरिदिनुहुन सबैलाई अनुरोध गर्नु भएको छ ।

विज्ञप्ती

May be an image of text

May be an image of text

प्रतिक्रिया दिनुहोस