बाँकेमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, बाँके । बाँकेमा आइतबार राति र सोमबार बिहान गरी कुल ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस