कोरोना अस्पतालमा आगलागी १२ बिरामीको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, एजेन्सी । भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको हो ।

आगलागीमा उपचाररत १२ बिरामीले ज्यान गुमाएका छन् भने मृतकको संख्या बढ्न सक्ने जनाएका छन् । आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस