नागरिकता बनाइदिने आश्वासन देखाई नगद लिँदै गरेको अवस्थामा लेखापढी व्यवसायी पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, सुनसरी । नागरिकता बनाई दिन्छु भनी आश्वासन देखाई नगद १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा ईनरुवा नगरपालिका ३ बस्ने लेखापढी व्यवसाय गर्ने ४१ वर्षीय चेत प्रसाद अधिकारीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

चेत प्रसाद अधिकारीले ले ईनरुवा नगरपालिकामा रहेको जिल्ला प्रशासन कार्यालय अगाडि ईटहरी ९ बस्ने ४६ वर्षीया महिलालाई नागरिकता बनाईदिन्छु भनी उक्त रकम लिँदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस