दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • शरद रेग्मी

बैशाख १५, तुलसीपुर/दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनामा परेको छ ।

आईतबार बिहान दिउसो २ बजेतिर तुलसीपुर ६ हात्तीखौवामा बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार तुलसीपुरबाट बिराट्नगर जादै गरेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो ।

हात्तीखौवा सडकदेखि  तल खसेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनका अनुसार  घाइते हुनेमा जमुना ओलि – दङ्गीसरण २,सिताराम ओलि बबई २, यज्ञ बहादुर बिक तुलसीपुर ५ , सल्यान सिद्धकुमाख गाउपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ ।घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस