शैलुङ्ग कन्ट्रक्सनले काम नगरेको भन्दै राजमार्ग अवरुद्ध (फोटो फिचर)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, काठमाडौं । काठमाडौंबाट त्रिशुली हदैं केरुङ्ग जोड्ने व्यपारिक राजमार्ग समेत रहेको पासाङ ल्याम्हु राजमार्गको स्तर उन्नतीको काम २ वर्षमा पुरा गर्नु पर्ने भएपनि ५ वर्ष बितिसक्दा समेत काम गर्न आँलटाँल गर्ने गरेका छन । राजनैतिक पहुँचको भरमा शैलुङ्ग कन्ट्रक्सन कम्पनीले ढिलासुस्ती गर्दा समेत कुनै निकायले चासो नदेखाएको विरोधमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ३ मा आज विरोध प्रर्दशन गरिएका छ । (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस