नेपाल खेलकुद महासंघ : राष्ट्रिय कार्यकर्ता भेला भोली, केपी ओलीले उद्घाटन गर्ने (विज्ञप्ती सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, काठमाडौं । नेपाल खेलकुद महासंघ, राष्ट्रिय कार्यकर्ता भेलाका बारेमा जानकारी दिन आयोजक समितीले आज वर्ल्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलन गरेको छ । बैशाख ७ गते राष्ट्रिय भेलाबाट केन्द्रिय कमिटी निर्माण गर्दै ७७ वटै जिल्लामा एकै दिन जिल्ला कमिटी घोषणा गर्ने तयारी गरिएको हाे ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितीका संयोजक रमेश पौडेलले महासंघका संस्थापक अध्यक्ष पुरुषोत्तम पौडेललाई बैशाख ७ मा हुने भेलाको अध्यक्षता गर्न आउनका लागि आग्रह गरेका छन। उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने भेला र कमिटी आधिकारिक रहेकोले धेरै तिर नकुद्न पुरुषोत्तम पौडेललाई आग्रह गरेका हुन ।

No description available.

प्रतिक्रिया दिनुहोस