पेस्तोल बोकेर ससुराली आएका मन्सुरी पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, सुनसरी। सुनसरीको कोसी गाउँपालिका-४ बाट प्रहरीले एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । सुनसरी प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका-१ का तालिम मन्सुरी लाई कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित पक्राउ गरेको हो ।

उनलाई सोमबार ससुराली आएका बखत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस