न्यायाधीशमा दुई न्यायाधीश नियुक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६,काठमाडौँ। सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त भएका छन । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज झापाका कुमार चुडाल र म्याग्दीका नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस