कैलालीका विद्यालय १० दिन बन्द गर्न प्रशासनको आग्रह

Khabar24Nepal Author Logo..
खगेन्द्र अबस्थि पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५,कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ। संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने र त्यतिञ्जेल उनीहरुलाई परीक्षाको तयारी गर्ने समय पनि मिल्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने र त्यतिञ्जेल उनीहरुलाई परीक्षाको तयारी गर्ने समय पनि मिल्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस