प्रधानमन्त्री ओली : नेपाल अन्तरिक्ष युगमा प्रवेश

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाइएपछि ट्वीट गर्दै खुशी व्यक्त गर्नुभएको छ । बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको टिप्पणी गर्नुभएको छ ।

स्याटेलाइट निर्माणमा संलग्न रहेका सबै वैज्ञानिकलाई उहाँले बधाई दिँदै यसबाट नेपालको प्रतिष्ठा बढेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस