तारकेश्वर ५ मा श्रीमानद्धारा श्रीमतीमाथि चरम यातना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ४, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ५ फुलवारी गेटका आफ्नै श्रीमती संगिता श्रेष्ठमाथि चरम यातना दिई घाईते बनाउनु भएको छ ।

विवाह भएको ३ वर्ष भए पनि पछिल्लो समय देखि अनौपचारिक सम्बन्धमा मात्र रहेका उनिहरु एकै घरमा भएपनि अलग अलग रहनु भएको थियो । पहिला पनि यस्तै हिंसा हुदा वडा कार्यालयमा मिलापत्रको कागज गरेर पठाएको वडा अध्यक्ष बासु गौतमले बताउनु भयो । नागरिकताका लागि पहल गर्दा पनि बनाउन अटेर गर्दै पनि आउन थियो । सासु, ससुरा आमाजु सहित रहनु भएको संगिता श्रेष्ठ बारम्बार हिंसामा पर्दै आउनु भएको छ ।

आज बिहान खाना खाएपछि घरमा काम नगरेको निउमा अनुहार भरि चोट नै चोट हुनेगरि घाईते भएपछि उहा अहिले पिपल्स अस्पताल नया बजारमा हुनुहुन्छ भने श्रेष्ठलाई महानगरिय प्रहरी बृत बालाजुले नियन्त्रणमा लिई आवस्यक प्रकृया अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस