कोहलपुर बसपार्कको काममा ढिलाई स्थानीयहरु चिन्तित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

चैत १९ , कोहलपुर । कोहलपुर बसपार्कको काममा धिलाई स्थानीयहरु चिन्तित भएका छन् ।

कोहलपुर नगरबिकस समितीको आड्म रहेको बसपार्क नजिकको सटर भाडामा राखेका ब्यापारीहरुलाई नगर बिकास समितीका हाकिमले झुटो आश्वासन दिदै बसपार्क छिटै ल्याउछौ फल्गुनमा ल्याउछौ हजुरहरु न आतिनुस र भाडा छिटो दिनुस अन्यथा हजुरहरुले सटर खाली गर्नुस वा हजुरहरुको एग्रीमेन्ट क्यान्सिल गरदिन्छु भन्ने जस्ता धम्की बाट हामी त्रसित भयका छौ।

हाम्रो घर परिवार बालबच्चा रोजिरोटी माथी खेलवड गर्दै छन। त्यस कुराले हामी स्तम्ब छौ हामी कहाँ जाने ? के खाने ? भन्ने कुराले चिन्तित छौ र हाम्रो साथ दिने पनि कोहि नभएको कारण हामिलाइ सहयोग गरिदिनुहुन कोहलपुर बसपार्क सुधार समितिका वरिष्ठ उपाध्यक्ष युबराज भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस