अरुण तेस्रोमा लगानी जुट्यो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुटेको छ । भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरेको अरुण तेस्रोमा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका हुन ।

सतलज कम्पनीसँग लगानीका लागि तीन बैंकले प्रतिवद्धता जनाएका छन । लगानी सम्मेलनमा यसका लागि लगानी जुटेको घोषणा भएको हो ।

प्रतिक्रिया दिनुहोस