एसईई परीक्षामा आज हुने विषयको प्रश्नपत्र पनि आउट, एसईई परीक्षा स्थगित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । प्रदेश २ मा गत दुई दिनदेखि एसईई परीक्षाको प्रश्नपत्र आउट भएको घटनाले विद्यार्थीहरु तनावमा रहेकै बेला आज हुने अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र बाहिरिए सगै प्रदेश नं. २ को एसईई परीक्षा स्थगित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस