एसइई परीक्षा चलिरहदा हिमपात सगैं जनजिवन प्रभावित( फोटो फिचर )

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा चलिरहदा उच्च पहाडी जिल्ला तथा हिमाली भेगका डाडाहरुमा हिमपात सगैं जनजिवन प्रभावित भएको छ । आज गणित विषयको परिक्षा । वि पी स्मुति मा. वि परिक्षा केन्द्र नेचा सल्यान २ मा विद्यार्थीहरु परिक्षा दिन जादैं ।

( फोटो फिचर )

 

राजन पुडासैनी
सोलखुम्भु

प्रतिक्रिया दिनुहोस