नयाँबजारबाट जबरजस्ती करणीमुद्धाका फरार प्रतिवादी पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौं । काठमाडौं महानगरपालिका १६ नयाँबजारबाट जबरजस्ती करणी मुद्धामा वारदात पश्चात फरार रहेका प्रतिबादी प्रकाउ परेका छन ।

काठमाडौं महानगरपालिका १६ खुसिबु बस्ने सिन्धुली घर भएका ३३ वर्षीय अर्जुन सुबेदीलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई काठमाडौं नयाँ बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस