महिला साफ : भारत द्धारा १ गोल

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको खेल विराटनगरको शहीद रंगशालामा सुरु भएको छ ।

भारत को तर्फबाट २६ औं मिनेटमा गोल गरि अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस