गोली चल्यो रौतहटको गुजरामा, पाँच घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत  ७, रौतहट । : रौतहटको गुजरा नगरपालिकामा गोली चलेको छ। होली मनाउने क्रममा  पाँच राउन्ड गोली चलेको हो।

प्रहरी र स्थानीय बीच झडप हुँदा गोली चलेको हो । पाँच जना पक्राउ र पाँच जना घाइते भएका छन्।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस