हेनुहोस रङहरुको पर्व होलीको तस्बिरहरु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौँ– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

हेनुहोस रङहरुको पर्व होलीको तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस